केरुङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु, नेपालीसहित चिनियाँ टोली रसुवामा

काठमाडौं । बहुचर्चित काठमाडौं-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको हो ।रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो । चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका … Continue reading केरुङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु, नेपालीसहित चिनियाँ टोली रसुवामा